MEDEX VENTURES PRIVATE LIMITED

बिरामी वडापत्र

यस वडापत्रमा मेडेक्स भेन्चर्स प्राइभेट लिमिटेडबाट उपलब्ध सेवाहरूको विवरण, पूरा गर्नुपर्ने प्रक्रिया, लाग्ने शुल्क, सेवा दिने समय, जिम्मेवार निकाय र गुनासो सुन्ने अधिकारीको जानकारी समावेश गरिएको छ।

प्राथमिकता सेवा: पारिवारिक साथ नभएका ज्येष्ठ नागरिक, योजनामा रहेका बालबालिका, स्थानीय सरकारबाट सिफारिस प्राप्त व्यक्ति लगायत अन्य सम्पूर्ण विरामीहरूलाई पालो अनुसार प्राथमिकताका साथ सेवा प्रदान गरिन्छ।
क्र.सं. सेवाको विवरण पुर्याउनुपर्ने प्रक्रिया शुल्क दस्तुर सेवा दिने समय जिम्मेवार निकाय / अधिकारी गुनासो सुन्ने अधिकारी
बिरामी पुस्तिका पालो अनुसार लाइनमा बस्नुपर्ने रु. ४५० बिहान ९:०० – १७:०० दर्ता शाखा Deputy Country Manager
ओ.पी.डी. सेवा पालो अनुसार लाइनमा बस्नुपर्ने। निःशुल्क सेवाको लागि तोकिएका सर्तहरू पालना गर्नुपर्ने। निःशुल्करु. ४५० बिहान ९:०० – १७:०० तोकिएको ओ.पी.डी. कोठा Deputy Country Manager
ल्याबोरेटोरी सेवा नियमानुसार तोकिए बमोजिम बिहान ९:०० – १७:०० ल्याबोरेटोरी कोठा Deputy Country Manager
नर्सिङ सेवा नियमानुसार तोकिए बमोजिम बिहान ९:०० – १७:०० विभिन्न नर्सिङ सेवाको लागि सम्बन्धित नर्सिङ कोठा Deputy Country Manager
अन्य विविध सेवा
(Blood Pressure Monitoring, Blood Sugar Monitoring, Injection Administration (IM/IV), Nebulization, Vital Signs Monitoring)
नियमानुसार रु. २०० – रु. ३०० बिहान ९:०० – १७:०० सम्बन्धित कोठा Deputy Country Manager
ल्याबोरेटोरी सेवा अन्तर्गत घरमा नमुना संकलन सेवा रु. ३०० – रु. ५०० बिहान ९:०० – १७:०० Deputy Country Manager

👤 गुनासो सुनुवाइ

  • कुनै पनि सेवामा असन्तुष्टि भएमा Deputy Country Manager समक्ष सम्पर्क गर्न सकिन्छ।
  • गुनासो लिखित वा मौखिक रूपमा सेवा समयभित्रै दर्ता गराउन सकिन्छ।

🕘 सेवा समय

  • सबै सेवाहरू बिहान ९:०० देखि साँझ ५:०० बजेसम्म उपलब्ध।
  • पालो अनुसार लाइनमा बस्नुपर्ने सेवाहरूका लागि समयमै उपस्थित हुन अनुरोध छ।

मेडेक्स भेन्चर्स प्राइभेट लिमिटेड — यो वडापत्र प्रचलित नियम अनुसार समय-समयमा परिमार्जन हुन सक्नेछ। अद्यावधिक जानकारीका लागि सम्बन्धित शाखामा सम्पर्क गर्नुहोस्।

0

No products in the cart.